इजकिएल ३:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ निर्वासनमा लगिएका तिम्रा मानिसहरूकहाँ जाऊ+ र तिनीहरूसित कुरा गर। तिनीहरूले चाहे सुनून् या नसुनून्,+ तिनीहरूलाई ‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ’ भन।”
११ निर्वासनमा लगिएका तिम्रा मानिसहरूकहाँ जाऊ+ र तिनीहरूसित कुरा गर। तिनीहरूले चाहे सुनून् या नसुनून्,+ तिनीहरूलाई ‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ’ भन।”