-
इजकिएल ६:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ तिमीले यसो भन्नू: ‘हे इस्राएलका पहाडहरू हो, ब्रह्माण्डका मालिक यहोवाको वचन सुन: ब्रह्माण्डका मालिक यहोवा पहाड, डाँडा, खोला र बेँसीहरूलाई यसो भन्नुहुन्छ: “हेर, म तिमीहरूविरुद्ध तरबार उठाउनेछु र डाँडा-डाँडामा भएका तिमीहरूका अग्ला थानहरू* नष्ट गर्नेछु।
-
-
इजकिएल २१:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ “हे मानिसको छोरा, यस्तो भविष्यवाणी गर, ‘यहोवा परमेश्वर भन्नुहुन्छ: “तिमीले यसो भन्नू, ‘तरबार! सान लगाइएको र टल्काइएको तरबार!’+
-