यर्मिया ४:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ यो कुरा यहुदामा प्रचार गर अनि यरुसलेममा घोषणा गर। चारैतिर सुनिनेगरि ठूलो स्वरले कराओ अनि चर्को स्वरले सिङ फुक।+ जोडले यसो भन: “एकै ठाउँमा भेला होऔँ अनि किल्लाहरू भएका सहरहरूमा भागेर जाऔँ।+ होसे ८:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ “सिङ फुक!+ एउटा शत्रु यहोवाको भवनलाई आक्रमण गर्न चीलझैँ आउँदै छ+ किनकि तिनीहरूले मेरो करार तोडेका छन्+ र मेरो व्यवस्थाविरुद्ध पाप गरेका छन्।+
५ यो कुरा यहुदामा प्रचार गर अनि यरुसलेममा घोषणा गर। चारैतिर सुनिनेगरि ठूलो स्वरले कराओ अनि चर्को स्वरले सिङ फुक।+ जोडले यसो भन: “एकै ठाउँमा भेला होऔँ अनि किल्लाहरू भएका सहरहरूमा भागेर जाऔँ।+
८ “सिङ फुक!+ एउटा शत्रु यहोवाको भवनलाई आक्रमण गर्न चीलझैँ आउँदै छ+ किनकि तिनीहरूले मेरो करार तोडेका छन्+ र मेरो व्यवस्थाविरुद्ध पाप गरेका छन्।+