२० तर कुनै धर्मी मानिसले असल काम त्यागेर खराब काम गऱ्यो भने म उसको अगाडि ठेस लाग्ने ढुङ्गो राखिदिनेछु र ऊ मर्नेछ।+ तिमीले उसलाई चेतावनी दिएनौ भने ऊ आफ्नो खराब कामले गर्दा मर्नेछ र उसको असल काम पनि याद गरिनेछैन तर म तिमीसित उसको रगतको साटो फेर्नेछु।+