प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५५:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ दुष्ट मानिसले आफ्नो दुष्ट चाल त्यागोस्‌;+

      खराब काम गर्नेले आफ्नो खराब विचार त्यागोस्‌।

      ऊ यहोवाकहाँ फर्कोस्‌ र उहाँले उसलाई कृपा देखाउनुहुनेछ।+

      ऊ हाम्रा परमेश्‍वरकहाँ आओस्‌ किनकि उहाँले उसलाई खुला मनले क्षमा गर्नुहुनेछ।”+

  • इजकिएल १८:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ “‘यदि कुनै दुष्ट मानिसले आफ्नो दुष्ट काम त्याग्छ अनि मेरा विधिविधान पालन गर्छ र न्यायसङ्‌गत अनि सही काम गर्छ भने ऊ पक्कै बाँच्नेछ, ऊ मर्नेछैन।+

  • मिका ६:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ हे मानिस, असल के हो, उहाँले तिमीलाई बताउनुभएको छ।

      अनि यहोवा तिमीबाट के चाहनुहुन्छ?

      केवल यति होइन र? निष्पक्ष हुनू,+ वफादार भई प्रेम गरिरहनू*+

      अनि मर्यादामा रहेर आफ्ना परमेश्‍वरसित हिँड्‌नू।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने