-
इजकिएल ३:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ अनि म तिम्रो जिब्रोलाई तालुमै टाँसिदिनेछु अनि तिमी गुँगो हुनेछौ र तिनीहरूलाई हप्काउन सक्नेछैनौ। किनकि तिनीहरू विद्रोही घराना हुन्।
-