-
२ राजा २१:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ मनस्सेले यहुदालाई यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गर्न लगाएर पाप गरे। त्यति मात्र नभई तिनले यरुसलेमको एक छेउदेखि अर्को छेउसम्मै निर्दोष मानिसहरूको रगत बगाए।+
-
-
यर्मिया २२:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ ‘तर तिमी भने सधैँ छलकपट गरेर नाफा कमाउने बाटो खोजिरहन्छौ र त्यसैबारे मात्र सोचिरहन्छौ।
तिमीलाई निर्दोषको रगत बगाउन,
छलछाम गर्न र जबरजस्ती अरूको सरसम्पत्ति धुत्न मन पर्छ।’
-