-
मिका ४:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ यहोवा परमेश्वर घोषणा गर्नुहुन्छ, “त्यो दिन
म खोच्याएर हिँड्नेहरूलाई भेला गर्नेछु
अनि तितरबितर भएकाहरूलाई बटुल्नेछु।+
अनि मैले कठोर व्यवहार गरेकाहरूलाई पनि भेला गर्नेछु।
-
-
मत्ति १५:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ उहाँले जवाफ दिनुभयो: “म इस्राएलको घरानाका ती मानिसहरूका निम्ति मात्र पठाइएको हुँ, जो हराएका भेडाहरूजस्ता छन्।”+
-
-
लुका १५:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ “तिमीहरूमध्ये कुनचाहिँ मानिस यस्तो होला, जसका १०० वटा भेडा छन् र तीमध्ये एउटा हरायो भने ९९ लाई निर्जनभूमिमै छोडेर त्यो हराएको भेडा नभेट्टाउन्जेल त्यसलाई खोज्दैन?+
-