प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल २:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ त्यसैले आफूले देखेका सपनाहरू बताइदेऊन्‌ भनेर राजाले जादुगरहरू, तन्त्रमन्त्र गर्नेहरू, तान्त्रिकहरू र कल्दियालीहरूलाई* हाजिर गराउन हुकुम दिए। अनि तिनीहरू सबै राजासामु हाजिर भए।+

  • दानिएल ४:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ “तब जादुगरहरू, तन्त्रमन्त्र गर्नेहरू, कल्दियालीहरू* र ज्योतिषीहरू हाजिर भए।+ अनि मैले तिनीहरूलाई मेरो सपना बताएँ तर तिनीहरूले त्यसको अर्थ खोलिदिन सकेनन्‌।+

  • दानिएल ५:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तब राजाका सबै बुद्धिमान्‌ मानिस हाजिर भए। तर तिनीहरूमध्ये कसैले पनि राजालाई भित्तामा लेखिएको अक्षर पढेर सुनाउन वा त्यसको अर्थ बुझाउन सकेन।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने