-
दानिएल ६:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ शाही उर्दी जारी गरेर एउटा प्रतिबन्ध लगाउन सबै शाही अफिसर, प्रमुख अधिकृत, बडाहाकिम, उच्च अधिकारी र राज्यपालले आपसमा सल्लाह गरेका छन्: अबको ३० दिनसम्म कसैले हजुरबाहेक अरू कुनै पनि देवता वा मानिसलाई बिन्ती-प्रार्थना गरेमा त्यसलाई सिंहको खोरमा फ्याँकियोस्।+
-