-
यर्मिया ३२:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० तपाईँले मिश्रमा आश्चर्यलाग्दा चिन्हहरू देखाउनुभयो र चमत्कारहरू गर्नुभयो। ती आजका दिनसम्म पनि मानिसहरूले बिर्सेका छैनन्। यसरी इस्राएलीहरूमाझ र सारा मानिसजातिमाझ तपाईँले आफ्नो नाम राख्नुभयो+ र त्यो आजसम्म पनि कायमै छ।
-
-
दानिएल ४:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ उहाँले देखाउनुभएका चिन्हहरू कत्ति महान् छन्! उहाँका आश्चर्यजनक कामहरू कत्ति शक्तिशाली छन्! उहाँको राज्य सदासर्वदा रहिरहने राज्य हो अनि उहाँले पुस्तौँपुस्तासम्म शासन गर्नुहुन्छ।+
-