एस्तर १:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १ यो राजा आहासुरसको* शासनकालमा घटेका घटनाहरूको विवरण हो। यी तिनै आहासुरस हुन्, जसले भारतदेखि इथियोपियासम्म* १२७ वटा प्रान्तमा शासन गरेका थिए।+ एस्तर १:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तिनले आफ्नो शासनकालको तेस्रो वर्षमा आफ्ना सबै भारदार र सेवकहरूका निम्ति एउटा भोज लगाए। फारस+ र मादीका+ सेनापतिहरू, गण्यमान्य मानिसहरू अनि प्रान्तहरूका राज्यपालहरू तिनीकहाँ आए।
१ यो राजा आहासुरसको* शासनकालमा घटेका घटनाहरूको विवरण हो। यी तिनै आहासुरस हुन्, जसले भारतदेखि इथियोपियासम्म* १२७ वटा प्रान्तमा शासन गरेका थिए।+
३ तिनले आफ्नो शासनकालको तेस्रो वर्षमा आफ्ना सबै भारदार र सेवकहरूका निम्ति एउटा भोज लगाए। फारस+ र मादीका+ सेनापतिहरू, गण्यमान्य मानिसहरू अनि प्रान्तहरूका राज्यपालहरू तिनीकहाँ आए।