यसैया ४५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४५ जातिजातिमाथि अधिकार गर्न,+राजाहरूलाई दुर्बल पार्न*अनि ढोकाहरू खुल्लै रहून् भनेरत्यसका दुवै खापा खोल्नआफूले अभिषेक गर्नुभएको जन कोरेसको+ दाहिने हात यहोवाले समात्नुभएको छ।+उहाँ तिनलाई यसो भन्नुहुन्छ: यर्मिया ५१:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ बेबिलोनका पर्खालहरूविरुद्ध झन्डा ठड्याओ।+ अझ कडाइका साथ पहरा देओ, पहरेदारहरूलाई खटाओ। ढुकेर आक्रमण गर्नेहरूलाई तयार पार किनकि यहोवाले एउटा योजना बुन्नुभएको छ। बेबिलोनका बासिन्दाहरूलाई नाश गर्ने आफ्नो प्रतिज्ञा उहाँले पूरा गर्नुहुनेछ।”+ दानिएल ५:३०, ३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३० त्यही रात कल्दियाली राजा बेलसजर मारिए।+ ३१ त्यसपछि मादी दाराले+ त्यस राज्यमा शासन गर्न थाले। तिनी लगभग ६२ वर्षका थिए।
४५ जातिजातिमाथि अधिकार गर्न,+राजाहरूलाई दुर्बल पार्न*अनि ढोकाहरू खुल्लै रहून् भनेरत्यसका दुवै खापा खोल्नआफूले अभिषेक गर्नुभएको जन कोरेसको+ दाहिने हात यहोवाले समात्नुभएको छ।+उहाँ तिनलाई यसो भन्नुहुन्छ:
१२ बेबिलोनका पर्खालहरूविरुद्ध झन्डा ठड्याओ।+ अझ कडाइका साथ पहरा देओ, पहरेदारहरूलाई खटाओ। ढुकेर आक्रमण गर्नेहरूलाई तयार पार किनकि यहोवाले एउटा योजना बुन्नुभएको छ। बेबिलोनका बासिन्दाहरूलाई नाश गर्ने आफ्नो प्रतिज्ञा उहाँले पूरा गर्नुहुनेछ।”+
३० त्यही रात कल्दियाली राजा बेलसजर मारिए।+ ३१ त्यसपछि मादी दाराले+ त्यस राज्यमा शासन गर्न थाले। तिनी लगभग ६२ वर्षका थिए।