दानिएल ११:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ अनि तिनको सेना तिनको पक्षमा लड्न खडा हुनेछ। तिनीहरूले पवित्र स्थान* र किल्लालाई अपवित्र पार्नेछन्+ अनि नियमित रूपमा चढाइने बलिलाई हटाउनेछन्।+ “अनि तिनीहरूले उजाड पार्ने घृणित कुरालाई खडा गर्नेछन्।+ दानिएल १२:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ “अनि नियमित रूपमा चढाइने बलि+ हटाइएदेखि र उजाड पार्ने घृणित कुरालाई खडा गरेदेखि+ १ हजार २ सय ९० दिन बित्नेछ।
३१ अनि तिनको सेना तिनको पक्षमा लड्न खडा हुनेछ। तिनीहरूले पवित्र स्थान* र किल्लालाई अपवित्र पार्नेछन्+ अनि नियमित रूपमा चढाइने बलिलाई हटाउनेछन्।+ “अनि तिनीहरूले उजाड पार्ने घृणित कुरालाई खडा गर्नेछन्।+
११ “अनि नियमित रूपमा चढाइने बलि+ हटाइएदेखि र उजाड पार्ने घृणित कुरालाई खडा गरेदेखि+ १ हजार २ सय ९० दिन बित्नेछ।