दानिएल १२:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ “अनि नियमित रूपमा चढाइने बलि+ हटाइएदेखि र उजाड पार्ने घृणित कुरालाई खडा गरेदेखि+ १ हजार २ सय ९० दिन बित्नेछ।
११ “अनि नियमित रूपमा चढाइने बलि+ हटाइएदेखि र उजाड पार्ने घृणित कुरालाई खडा गरेदेखि+ १ हजार २ सय ९० दिन बित्नेछ।