दानिएल १०:९, १० पवित्र बाइबल नयाँ संसार अनुवाद ९ अनि तिनले बोलिरहेको आवाज मैले सुनेँ तर तिनले बोल्दै गर्दा म भुईँसम्मै घोप्टो परेर निदाएँ।+ १० त्यति नै बेला कसैको हातले मलाई छोयो+ अनि हात र घुँडाको बलमा उभिन घचघच्यायो।
९ अनि तिनले बोलिरहेको आवाज मैले सुनेँ तर तिनले बोल्दै गर्दा म भुईँसम्मै घोप्टो परेर निदाएँ।+ १० त्यति नै बेला कसैको हातले मलाई छोयो+ अनि हात र घुँडाको बलमा उभिन घचघच्यायो।