-
दानिएल ११:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ “यी दुई राजाको मनको झुकाव खराब कामतर्फ नै हुनेछ। तिनीहरूले एउटै टेबुलमा बसेर एकअर्कासित झूट बोल्नेछन्। तर तिनीहरूलाई कुनै कुरामा सफलता मिल्नेछैन किनकि अन्तचाहिँ भविष्यमा तोकिएको समयमै हुनेछ।+
-