प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल २:४८, ४९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४८ तब राजाले दानिएलको पदोन्‍नति गराए र तिनलाई थुप्रै उपहार दिए। राजाले तिनलाई बेबिलोनका सबै प्रान्तको शासक नियुक्‍त गरे+ र त्यहाँका सबै बुद्धिमान्‌ मानिसका प्रमुख अधिकृत बनाए। ४९ अनि दानिएलको अनुरोधमा राजाले सद्रक, मेसक र अबेद्‌नेगोलाई+ बेबिलोनको प्रान्तको प्रशासक नियुक्‍त गरे। दानिएलले चाहिँ राजाको दरबारमै रहेर सेवा गरे।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने