-
दानिएल ८:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ अनि म उभिरहेको ठाउँमा तिनी आए। तर मलाई असाध्यै डर लाग्यो र भुईँमा घोप्टो परेँ। तिनले मलाई भने: “हे मानिसको छोरा! यो दर्शन अन्तको दिनको लागि हो भनेर बुझ।”+
-