प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हिब्रू ९:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तथापि जब ख्रिष्ट पूरा भइसकेका उत्तम कुराहरूको प्रधानपुजारीको रूपमा आउनुभयो, तब उहाँ अझ ठूलो र पूर्ण पालभित्र पस्नुभयो, जुन हातले बनाइएको अर्थात्‌ पार्थिव सृष्टिको भाग होइन। १२ उहाँ बोका र बहरहरूको रगत लिएर होइन तर आफ्नै रगत लिएर एकै चोटि सदाको लागि पवित्र ठाउँभित्र पस्नुभयो+ र हाम्रो लागि चिरस्थायी छुटकारा हासिल गर्नुभयो।*+

  • हिब्रू १०:८-१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ पहिला उहाँले यसो भन्‍नुभयो: “तपाईँले बलिदान, भेटी, अग्निभेटी अनि पापभेटीहरू”—जुन मोसाको व्यवस्थाबमोजिम चढाइने बलिदानहरू हुन्‌—“न त चाहनुभयो न स्विकार्नुभयो।” ९ त्यसपछि उहाँ यसो भन्‍नुहुन्छ: “हेर्नुहोस्‌! तपाईँको इच्छा पूरा गर्न म आएँ।”+ नयाँलाई स्थापित गर्न सकियोस्‌ भनेर उहाँ पुरानोलाई विस्थापित गर्नुहुन्छ। १० येसु ख्रिष्टले एकै चोटि सदाको लागि चढाउनुभएको आफ्नो शरीरको भेटीले गर्दा यही “इच्छा”-द्वारा+ हामी पवित्र पारिएका छौँ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने