-
दानिएल २:१७, १८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ त्यसपछि दानिएल आफ्नो घर फर्के र आफ्ना साथीहरू हानन्याह, मिसाएल र अजर्याहलाई सबै कुरा बताए। १८ बेबिलोनका बुद्धिमान् मानिसहरूसँगै आफू र आफ्ना साथीहरू मारिनु नपरोस् भनेर यस रहस्यको अर्थ खोलिदिएर कृपा देखाउन स्वर्गका परमेश्वरलाई बिन्ती गर्नू भनी दानिएलले आफ्ना साथीहरूलाई अनुरोध गरे।
-