-
होसे २:८, ९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ मैले नै उसलाई अन्न, नयाँ मद्य र तेल दिएको हुँ भनेर उसले मानिन+
उसलाई प्रशस्त चाँदी दिने पनि म नै हुँ
अनि सुन पनि, जुन तिनीहरूले बाआलको लागि चलाए।+
९ ‘त्यसैले म फर्केर आउनेछु र कटनीको समयमा अन्न खोस्नेछु
अनि अङ्गुर टिप्ने बेला नयाँ मद्य लैजानेछु।+
उसको लाज ढाक्ने मेरो ऊन र मेरो मलमल पनि ऊबाट खोस्नेछु।
-