होसे ७:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ तिनीहरूले आफ्नो मार्ग बदले तर सर्वोत्तम कुरातर्फ होइन;* तिनीहरू ताँदो खुकुलो भएको धनुजस्तै भएका छन्, जसमाथि भर पर्न सकिँदैन।+ विद्रोही जिब्रोको कारण तिनीहरूका शासकहरू तरबारले काटिनेछन्। मिश्रमा तिनीहरू हाँसोको पात्र हुनेछन्।”+ होसे ८:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तिनीहरू मेरो निम्ति बलि चढाउँछन् र त्यसको मासु खान्छन् तर यहोवा त्यसमा खुसी हुनुहुन्न।+ अब उहाँले तिनीहरूको गल्ती याद गर्नुहुनेछ र तिनीहरूका पापहरूका लागि सजाय दिनुहुनेछ।+ तिनीहरू फेरि मिश्र फर्केका छन्।*+
१६ तिनीहरूले आफ्नो मार्ग बदले तर सर्वोत्तम कुरातर्फ होइन;* तिनीहरू ताँदो खुकुलो भएको धनुजस्तै भएका छन्, जसमाथि भर पर्न सकिँदैन।+ विद्रोही जिब्रोको कारण तिनीहरूका शासकहरू तरबारले काटिनेछन्। मिश्रमा तिनीहरू हाँसोको पात्र हुनेछन्।”+
१३ तिनीहरू मेरो निम्ति बलि चढाउँछन् र त्यसको मासु खान्छन् तर यहोवा त्यसमा खुसी हुनुहुन्न।+ अब उहाँले तिनीहरूको गल्ती याद गर्नुहुनेछ र तिनीहरूका पापहरूका लागि सजाय दिनुहुनेछ।+ तिनीहरू फेरि मिश्र फर्केका छन्।*+