प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्यायकर्ता १९:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ तिनीहरू आनन्दले बसिरहेको बेला सहरका केही निकम्मा मानिसहरू आएर ती वृद्ध पुरुषको घर घेरे अनि ढोका बेसरी घचघच्याए। ती निकम्मा मानिसहरूले घरको मालिक, ती वृद्ध पुरुषलाई कराउँदै यसो भन्‍न थाले: “तिम्रो घरमा आएको त्यस मानिसलाई यहाँ बाहिर निकाल, हामी ऊसित सम्भोग गर्न चाहन्छौँ।”+

  • न्यायकर्ता २०:४-६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तब ती लेवी,+ जसकी उपपत्नीको हत्या भएको थियो, तिनले भने: “म मेरी उपपत्नीसँगै बिन्यामिनीहरूको इलाका गिबाहमा+ बास बस्न गएको थिएँ। ५ अनि गिबाहका मानिसहरू* आएर हामी बास बसेको घरलाई राती घेरे। तिनीहरूले मलाई मार्न खोजेका थिए। तिनीहरूले मलाई त केही गरेनन्‌ तर मेरी उपपत्नीलाई भने बलात्कार गरे र उनी मरिन्‌।+ ६ त्यसपछि मैले मेरी उपपत्नीको लासलाई टुक्राटुक्रा पारेँ। इस्राएलमा भएको यस्तो घिनलाग्दो अनि नीच कामबारे सबैले थाह पाऊन्‌ भनेर इस्राएलका प्रत्येक कुलले पैतृक सम्पत्तिको रूपमा पाएको इलाकामा त्यस लासको एक-एक टुक्रा पठाइदिएँ।+

  • होसे १०:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ ए इस्राएल, गिबाहको दिनदेखि तिमीले पाप गर्दै आएका छौ।+

      त्यहाँ तिनीहरूले पाप गर्न छोडेनन्‌।

      दुष्टहरूलाई* गिबाहमा युद्धले नामेट पारेन।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने