प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २८:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ तिमीहरूका छोराछोरीलाई तिमीहरूकै आँखाअगाडि अरू मानिसले लैजानेछन्‌।+ तिनीहरूको बाटो हेर्दा-हेर्दा तिमीहरूका आँखा थाक्नेछ। तर तिमीहरूले केही गर्न सक्नेछैनौ।

  • व्यवस्था ३२:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ घरबाहिर भएकाहरूका बालबच्चा तरबारले काटिनेछन्‌,+

      घरभित्र भएकाहरू डरले थरथर काँप्नेछन्‌।+

      तन्‍नेरी होस्‌ वा तरुनी,

      दूधे-बालक होस्‌ वा कपाल फुलिसकेको वृद्ध, सबैको हालत त्यस्तै हुनेछ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने