प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा १२:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ अनि यरोबामले मनमनै यसो भने: “कतै मेरो राज्यका मानिसहरू दाउदको घरानातर्फ फर्कने हुन्‌ कि?+

  • १ राजा १२:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ त्यसैले उनले आफ्ना सल्लाहकारहरूसित कुरा गरे अनि सुनको दुई वटा बाछा बनाए।+ त्यसपछि उनले मानिसहरूलाई भने: “हे इस्राएलीहरू हो, तिमीहरू किन यरुसलेमसम्म जाने दुःख गर्छौ? तिमीहरूलाई मिश्रबाट छुटाएर ल्याउने तिमीहरूका परमेश्‍वर यहाँ छन्‌।”+

  • १ राजा १९:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ अनि हेर, बाआलसामु घुँडा नटेकेका+ र त्यसलाई चुम्बन नगरेका+ ७ हजार मानिस इस्राएलमा अझै बाँकी छन्‌।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने