-
इजकिएल २०:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ “‘“तर तिनीहरूका छोराहरूले पनि मेरो विद्रोह गर्न थाले।+ तिनीहरूले मेरा विधिविधान उल्लङ्घन गरे र मेरा फैसलाहरू पालन गरेनन्, जुन पालन गरेमा मानिसले आफ्नो जीवन बचाउन सक्छ। तिनीहरूले मेरो विश्रामदिनलाई बिटुलो पारे। त्यसैले मैले निर्जनभूमिमा तिनीहरूमाथि आफ्नो क्रोध दन्काउने र भएभरको रिस पोखाउने प्रतिज्ञा गरेँ।+
-