प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १८:१-३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ एलाहका छोरा, इस्राएलका राजा होसियाको+ शासनकालको तेस्रो वर्षमा यहुदाका राजा आहाजका+ छोरा हिजकियाह+ राजा भए। २ राजा हुँदा तिनी २५ वर्षका थिए र तिनले यरुसलेममा २९ वर्ष शासन गरे। तिनकी आमाको नाम अबि* थियो। उनी जकरियाकी+ छोरी थिइन्‌। ३ हिजकियाहले आफ्ना पुर्खा दाउदले जस्तै+ यहोवा परमेश्‍वरको नजरमा जे सही छ,+ त्यही गरिरहे।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने