न्यायकर्ता ४:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तिनले केदेस-नप्तालिका+ अबिनोमका छोरा बाराकलाई+ बोलाउन लगाइन् र तिनलाई यसो भनिन्: “इस्राएलका परमेश्वर यहोवाले यस्तो आज्ञा दिनुभएको छ: ‘नप्तालि र जबुलुनको कुलबाट १० हजार पुरुष लिएर लडाइँ गर्न तबोर डाँडामा जाऊ। यर्मिया ४६:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ ती राजा, जसको नाम सेनाहरूका यहोवा हो, उहाँ यस्तो घोषणा गर्नुहुन्छ, ‘म आफ्नै कसम खाएर भन्छु, तिनी* आउनेछन् र डाँडाहरूमध्ये ताबोर डाँडाझैँ+ अनि समुद्रछेउको कर्मेल डाँडाझैँ+ खडा हुनेछन्।
६ तिनले केदेस-नप्तालिका+ अबिनोमका छोरा बाराकलाई+ बोलाउन लगाइन् र तिनलाई यसो भनिन्: “इस्राएलका परमेश्वर यहोवाले यस्तो आज्ञा दिनुभएको छ: ‘नप्तालि र जबुलुनको कुलबाट १० हजार पुरुष लिएर लडाइँ गर्न तबोर डाँडामा जाऊ।
१८ ती राजा, जसको नाम सेनाहरूका यहोवा हो, उहाँ यस्तो घोषणा गर्नुहुन्छ, ‘म आफ्नै कसम खाएर भन्छु, तिनी* आउनेछन् र डाँडाहरूमध्ये ताबोर डाँडाझैँ+ अनि समुद्रछेउको कर्मेल डाँडाझैँ+ खडा हुनेछन्।