यसैया १:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद मिका ३:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ त्यसबेला तिनीहरूले यहोवालाई गुहार्नेछन् तर उहाँले जवाफ दिनुहुनेछैन। तिनीहरूको दुष्टताले गर्दा+ त्यसबेला उहाँले तिनीहरूबाट आफ्नो अनुहार फर्काउनुहुनेछ।+
४ त्यसबेला तिनीहरूले यहोवालाई गुहार्नेछन् तर उहाँले जवाफ दिनुहुनेछैन। तिनीहरूको दुष्टताले गर्दा+ त्यसबेला उहाँले तिनीहरूबाट आफ्नो अनुहार फर्काउनुहुनेछ।+