-
प्रस्थान ३०:१९, २०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ हारुन र तिनका छोराहरूले त्यो पानीले आफ्नो हातखुट्टा धोऊन्।+ २० भेट हुने पालमा पस्दा अथवा वेदीमा सेवा गर्न र यहोवा परमेश्वरलाई अग्निभेटी चढाउन जाँदा तिनीहरूले त्यो पानीले आफ्नो हातखुट्टा धोऊन् नत्र त तिनीहरू मर्नेछन्।
-