-
योएल २:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ मैले पठाएको विशाल सेनाले+
—बथाने सलह, पखेटा नभएका सलह, भोका सलह र खन्चुवा सलहले जति वर्षसम्म नोक्सानी गरेको थियो,
त्यसको म क्षतिपूर्ति गरिदिनेछु।
-