प्रकाश ९:७, ८ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ ती सलहहरू लडाइँको लागि तयार पारिएका घोडाहरूजस्तै देखिन्थे;+ तिनीहरूको टाउकोमा सुनको मुकुटजस्तै केही चिज थियो अनि तिनीहरूको अनुहार मानिसको जस्तो थियो ८ तर तिनीहरूको केश भने स्त्रीको जस्तो थियो। तिनीहरूका दाँतचाहिँ सिंहका जस्ता थिए+
७ ती सलहहरू लडाइँको लागि तयार पारिएका घोडाहरूजस्तै देखिन्थे;+ तिनीहरूको टाउकोमा सुनको मुकुटजस्तै केही चिज थियो अनि तिनीहरूको अनुहार मानिसको जस्तो थियो ८ तर तिनीहरूको केश भने स्त्रीको जस्तो थियो। तिनीहरूका दाँतचाहिँ सिंहका जस्ता थिए+