इजकिएल २५:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘पलिस्तियालीहरूले मेरा मानिसहरूसित इबी राख्दै* उनीहरूलाई नाश गरेर बदला लिन खोजेका छन्।+
१५ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘पलिस्तियालीहरूले मेरा मानिसहरूसित इबी राख्दै* उनीहरूलाई नाश गरेर बदला लिन खोजेका छन्।+