-
२ राजा १४:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ यहोआसका छोरा, यहुदाका राजा अमस्याहको शासनकालको १५ औँ वर्षमा इस्राएलका राजा यहोआसका छोरा यरोबाम+ सामरियामा राजा भए। उनले ४१ वर्ष शासन गरे।
-