१ राजा १२:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ त्यसपछि यरोबामले एउटा बाछा बेथेलमा+ र अर्कोचाहिँ दानमा+ राखे। १ राजा १२:३२ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ उनले आठौँ महिनाको पन्ध्रौँ दिनमा एउटा चाड स्थापना गरे,+ जुन यहुदामा मनाइने चाडजस्तै थियो। बेथेलमा बनाएको वेदीमा+ उनले बाछाका मूर्तिहरूको लागि बलि चढाए अनि आफूले बनाएका अग्ला थानहरूमा सेवा गर्न पुजारीहरू पनि नियुक्त गरे। १ राजा १३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ यहोवा परमेश्वरका एक सेवक+ उहाँको आज्ञा पालन गर्दै यहुदाबाट बेथेल आए। त्यसबेला यरोबाम वेदीनजिकै उभिएर माथिसम्मै धुवाँ उठ्नेगरि बलि चढाइरहेका थिए।+
३२ उनले आठौँ महिनाको पन्ध्रौँ दिनमा एउटा चाड स्थापना गरे,+ जुन यहुदामा मनाइने चाडजस्तै थियो। बेथेलमा बनाएको वेदीमा+ उनले बाछाका मूर्तिहरूको लागि बलि चढाए अनि आफूले बनाएका अग्ला थानहरूमा सेवा गर्न पुजारीहरू पनि नियुक्त गरे।
१३ यहोवा परमेश्वरका एक सेवक+ उहाँको आज्ञा पालन गर्दै यहुदाबाट बेथेल आए। त्यसबेला यरोबाम वेदीनजिकै उभिएर माथिसम्मै धुवाँ उठ्नेगरि बलि चढाइरहेका थिए।+