प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • आमोस ६:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ “‘“यदि कुनै घरमा दस जना मानिस बाँकी रहे भने पनि तिनीहरू मर्नेछन्‌। १० तिनीहरूको एक जना आफन्त* त्यहाँ आउनेछ र तिनीहरूको लासलाई पालैपालो बाहिर निकालेर जलाउनेछ। उसले त्यो घरबाट तिनीहरूका हड्डीहरू बाहिर निकाल्नेछ। त्यसपछि घरको भित्री कोठाहरूमा रहेकाहरूलाई उसले भन्‍नेछ, ‘अझै कोही बाँकी छ?’ अनि त्यसले भन्‍नेछ, ‘कोही छैन!’ त्यसपछि उसले भन्‍नेछ, ‘चुप लाग! किनकि यो यहोवाको नाम लिने समय पटक्कै होइन।’”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने