प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • आमोस २:६, ७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ यहोवा यसो भन्‍नुहुन्छ,

      ‘इस्राएलले+ तीन पटक होइन तर चार-चार पटक विद्रोह गरेकोले म सजाय दिनदेखि पछि हट्‌नेछैनँ

      किनकि तिनीहरू चाँदीको लागि धर्मीहरूलाई

      र एक जोर जुत्ताको लागि गरिबहरूलाई बेच्छन्‌।+

       ७ तिनीहरू असहायहरूको टाउको धुलोमा कुल्चीमिल्ची गर्छन्‌;+

      तिनीहरू सोझाहरूको बाटो छेक्छन्‌।+

      बुबा र छोराले एउटै केटीसित यौनसम्बन्ध राख्छन्‌

      र मेरो पवित्र नामलाई अपवित्र तुल्याउँछन्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने