व्यवस्था ३३:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ यसुरुनका+ सत्य परमेश्वरजस्तो अरू कोही छैन,+तिमीलाई मदत गर्न उहाँ आकाशबाट आउनुहुन्छअनि आफ्नो सारा वैभवका साथ बादलमा सवार हुनुहुन्छ।+ भजन ६८:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ परमेश्वरको शक्तिलाई स्विकार।+इस्राएलमा उहाँको वैभव छाएको छअनि उहाँको शक्ति आकाशमा* छ।
२६ यसुरुनका+ सत्य परमेश्वरजस्तो अरू कोही छैन,+तिमीलाई मदत गर्न उहाँ आकाशबाट आउनुहुन्छअनि आफ्नो सारा वैभवका साथ बादलमा सवार हुनुहुन्छ।+