प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ३३:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ देशले विलाप गर्दै छ* र त्यो उजाड भएको छ।

      लेबनान लाजमा परेको छ;+ त्यो ओइलाएको छ।

      सारोनचाहिँ मरुभूमिजस्तै भएको छ

      अनि बासान र कर्मेलका पातहरू झरेका छन्‌।+

  • नहुम १:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ उहाँ समुद्रलाई हप्काउनुहुन्छ+ र त्यसलाई सुकाइदिनुहुन्छ;

      उहाँ सबै नदीलाई सुकाइदिनुहुन्छ।+

      बासान र कर्मेल उजाड हुन्छन्‌+

      अनि लेबनानका फूलहरू ओइलाउँछन्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने