होसे २:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ तिनीहरूकी आमा वेश्यावृत्तिमा लागेकी छे।+ तिनीहरूलाई गर्भधारण गर्ने तिनीहरूकी आमाले निर्लज्ज काम गरेकी छे+ किनकि उसले यसो भनेकी छे, ‘म मेरा कामुक प्रेमीहरूको पछिपछि जानेछु,+ जसले मलाई खानेकुरा र पानी दिए, ऊन र मलमलको लुगा दिए अनि तेल र मद्य दिए।’ होसे ९:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ “ए इस्राएल, खुसी नहोऊ;+ जातिजातिका मानिसहरूले जस्तै हर्ष नमनाऊ किनकि तिमीहरू वेश्यावृत्तिमा* लागेर परमेश्वरबाट तर्केका छौ।+ अन्नको प्रत्येक खलामा वेश्यावृत्तिको ज्याला लिन तिमीहरूलाई मन पर्छ।+
५ तिनीहरूकी आमा वेश्यावृत्तिमा लागेकी छे।+ तिनीहरूलाई गर्भधारण गर्ने तिनीहरूकी आमाले निर्लज्ज काम गरेकी छे+ किनकि उसले यसो भनेकी छे, ‘म मेरा कामुक प्रेमीहरूको पछिपछि जानेछु,+ जसले मलाई खानेकुरा र पानी दिए, ऊन र मलमलको लुगा दिए अनि तेल र मद्य दिए।’
९ “ए इस्राएल, खुसी नहोऊ;+ जातिजातिका मानिसहरूले जस्तै हर्ष नमनाऊ किनकि तिमीहरू वेश्यावृत्तिमा* लागेर परमेश्वरबाट तर्केका छौ।+ अन्नको प्रत्येक खलामा वेश्यावृत्तिको ज्याला लिन तिमीहरूलाई मन पर्छ।+