-
यसैया १०:२४, २५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ त्यसैले ब्रह्माण्डका मालिक, सेनाहरूका यहोवा यसो भन्नुहुन्छ: “ए सियोनमा बस्ने मेरा मानिसहरू हो, मिश्रले* झैँ+ तिमीहरूलाई लौरोले+ प्रहार गर्ने र तिमीहरूमाथि लाठी उठाउने अस्सेरियासँग नडराओ। २५ किनकि अबको थोरै बेरमा तिमीहरूले भोगिरहेको सजाय पूरा हुनेछ। त्यसपछि म अस्सेरियामाथि आफ्नो रिस खन्याउनेछु र त्यसको विनाश गर्नेछु।+
-