-
यसैया २०:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ त्यसैगरि अस्सेरियाका राजाले मिश्रका+ र इथियोपियाका मानिसहरूलाई निर्वासनमा लैजानेछन्। के जवान, के वृद्ध, सबैलाई तिनले नितम्बसमेत देखिनेगरि नाङ्गै पारेर खाली खुट्टा हिँडाउँदै लैजानेछन्। त्यस दिन मिश्रको लाज कसैबाट लुक्नेछैन।
-