-
२ इतिहास ३२:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ तब तिनले आफ्ना भारदारहरू र योद्धाहरूसित सरसल्लाह गरेर सहरबाहिर भएका पानीका मुहानहरू थुनिदिने निर्णय गरे।+ अनि उनीहरू सबैले हिजकियाहलाई समर्थन गरे। ४ त्यहाँ थुप्रै मानिस भेला भए र उनीहरूले त्यो इलाका भएर बग्ने सबै खोला र पानीका सबै मुहान थुनिदिए। उनीहरूले भने: “अस्सेरियाका राजाहरू यहाँ आउँदा तिनीहरूले पानी नपाऊन्!”
-