१५ यो त्यही घमन्डी सहर हो, जो निष्फिक्री भएर बसिरहेको थियो,
त्यसले मनमनै यसो भनिरहेको थियो, ‘मै हुँ, मबाहेक अरू कोही छैन।’
हेर, त्यो कस्तो डरलाग्दो बनेको छ!
त्यो जङ्गली जनावरहरू बास गर्ने ठाउँ बनेको छ।
त्यहाँबाट जाने सबैले सिटी बजाउनेछन् र मुड्की उठाउनेछन्।”+