भजन २२:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नुभयो?+तपाईँ किन मलाई बचाउन आउनुहुन्न?तपाईँ किन मेरो चीत्कार सुन्नुहुन्न?+ भजन ७४:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० हे परमेश्वर, शत्रुहरूले कतिन्जेल तपाईँको गिल्ला गरिरहनेछन्?+के तिनीहरूले सधैँ तपाईँको नामको अपमान गरिरहनेछन्?+ प्रकाश ६:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तिनीहरू यसो भन्दै चर्को स्वरमा कराए: “हे सार्वभौम प्रभु, जो पवित्र र साँचो+ हुनुहुन्छ, तपाईँ कतिन्जेल न्याय नगरी बस्नुहुन्छ अनि पृथ्वीमा बास गर्नेहरूसित हाम्रो रगतको बदला कहिलेसम्म लिनुहुन्न?”+
२२ हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नुभयो?+तपाईँ किन मलाई बचाउन आउनुहुन्न?तपाईँ किन मेरो चीत्कार सुन्नुहुन्न?+
१० हे परमेश्वर, शत्रुहरूले कतिन्जेल तपाईँको गिल्ला गरिरहनेछन्?+के तिनीहरूले सधैँ तपाईँको नामको अपमान गरिरहनेछन्?+
१० तिनीहरू यसो भन्दै चर्को स्वरमा कराए: “हे सार्वभौम प्रभु, जो पवित्र र साँचो+ हुनुहुन्छ, तपाईँ कतिन्जेल न्याय नगरी बस्नुहुन्छ अनि पृथ्वीमा बास गर्नेहरूसित हाम्रो रगतको बदला कहिलेसम्म लिनुहुन्न?”+