-
यसैया २७:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ तपाईँले त्यस स्त्रीलाई ठूलो स्वरले हपारेर धपाउनुहुनेछ।
पूर्वीय बतास चल्ने दिनमा तपाईँले हावाको डरलाग्दो झोक्काले त्यसलाई उडाइदिनुहुनेछ।+
-
-
इजकिएल १७:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० त्यसलाई अन्तै सारे पनि त्यो सप्रन्छ र? पूर्वको बतासले हिर्काउँदा त्यो सुकेर खङ्ग्रङ्ङै हुनेछैन र? त्यो त उम्रिएकै ठाउँमा सुकेर जानेछ।”’”
-