योएल २:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २ “सियोनमा सिङ फुक!+ युद्ध हुन लागेको छ भनेर मेरो पवित्र डाँडामा घोषणा गर। देशका* सबै बासिन्दा थरथर काँपून् किनकि यहोवाको दिन आउँदै छ!+ त्यो नजिकै छ! २ पत्रुस ३:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तर यहोवा* परमेश्वरको दिन+ चोर आएझैँ आउनेछ।+ त्यस दिन आकाश ठूलो गर्जनसहित बितेर जानेछ+ तर तत्त्वहरूचाहिँ प्रचण्ड तापले गर्दा पग्लनेछन् अनि पृथ्वी र त्यहाँ गरिएका कामहरू पर्दाफास हुनेछन्।+
२ “सियोनमा सिङ फुक!+ युद्ध हुन लागेको छ भनेर मेरो पवित्र डाँडामा घोषणा गर। देशका* सबै बासिन्दा थरथर काँपून् किनकि यहोवाको दिन आउँदै छ!+ त्यो नजिकै छ!
१० तर यहोवा* परमेश्वरको दिन+ चोर आएझैँ आउनेछ।+ त्यस दिन आकाश ठूलो गर्जनसहित बितेर जानेछ+ तर तत्त्वहरूचाहिँ प्रचण्ड तापले गर्दा पग्लनेछन् अनि पृथ्वी र त्यहाँ गरिएका कामहरू पर्दाफास हुनेछन्।+