इजकिएल १४:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ “हे मानिसको छोरा, यिनीहरू आफ्ना घिनलाग्दा मूर्तिहरू* पुज्न छोड्दैनन् र मानिसहरू पापमा फसून् भनेर यिनीहरूले ठेस लाग्ने ढुङ्गो राखेका छन्। अब यिनीहरूले मलाई खोज्दा म किन जवाफ दिऊँ?+
३ “हे मानिसको छोरा, यिनीहरू आफ्ना घिनलाग्दा मूर्तिहरू* पुज्न छोड्दैनन् र मानिसहरू पापमा फसून् भनेर यिनीहरूले ठेस लाग्ने ढुङ्गो राखेका छन्। अब यिनीहरूले मलाई खोज्दा म किन जवाफ दिऊँ?+