-
एज्रा ४:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ त्यसबेलादेखि यरुसलेममा परमेश्वरको भवन पुनर्निर्माण गर्ने काम रोकियो अनि फारसका राजा दाराको शासनकालको दोस्रो वर्षसम्म त्यो काम ठप्पै रह्यो।+
-
-
हाग्गै २:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० राजा दाराको शासनकालको दोस्रो वर्षको नवौँ महिनाको २४ औँ दिनमा भविष्यवक्ता हाग्गैकहाँ यहोवा परमेश्वरको यो वचन आयो:+
-